ARCHIVE
गगन थापा र गभर्नरबीच भेटघाट, तरलता अभाव र पुँजी बजारका समस्या समाधान गर्न आग्रह

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापा र नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्च पदाधिकारीहरुबीच भेटघाभएको छ । गगन थापाले सामाजिक संजालमार्फत आफूले गभर्नर र केन्द्रीय बैंकका उच्चअधिकारीहरुसँग भेट गरेको बताएका हुन् । गभर्नर अधिकारीसँ भेटर उनले हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पूँजी बजारको समस्या सम्बोधन गर्न आवस्यक विषयमा[...]