ARCHIVE
सिभिल क्यापिटल म्युचुअल फण्डका लागि अयोग्य रहेको खुलासा, कामु सीइओको योग्यतामाथि पनि प्रश्न !

काठमाडौँ । म्युचुअल फण्ड निष्काशनका लागि बिगत केहि समय यतादेखि जोडबलले लागिरहेको सिभिल क्यापिटल मार्केट्स लिमिटेड म्युचुअल फण्ड निष्कासनका लागि अयोग्य भएको तथ्य बाहिर आएको छ । कम्पनीको पूँजी फसेका कारण र नयाँ सीइओको नियुक्तिमा पनि प्रश्न उठेका कारण सो कम्पनी म्युचुअल फण्ड निष्कासनका लागि अयोग्य भएको तथ्य बाहिरएको हो[...]