ARCHIVE
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक हेरफेर
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा सञ्चालक हेरफेर भएका छन् । कम्पनीको संस्थापक सेयरधनी कुमारी बैंककोतर्फबाट सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका मनिष तिमिल्सिना परिवर्तन भई निजको सट्टामा बैंकको हाल सहायक महाप्रबन्धक तहमा कार्यरत क्षितिज खड्कालाई सञ्चालक तोकिएको हो ।
RECENT POSTS
बलेफी हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?
अर्थ सरोकार
बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार
पुण्यको काममै भ्रष्टाचार !
अर्थ सरोकार
डिशहोमद्दारा महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान
अर्थ सरोकार