×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

बलेवा विमानस्थल : धावनमार्गको कालोपत्र जारी, जहाज चल्नेमा स्थानीयवासी आशावादी

बलेवा । लामो समयदेखि कालोपत्रको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रले सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रसँगै जहाज चल्नेमा यहाँका स्थानीयवासी आशावादी भएका छन् । अहिले विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत[...]

RECENT POSTS