ARCHIVE
बैंकर्स संघले भन्यो – ‘क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्नू’
काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्न आग्रह गरेको छ । संघले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी वा भर्चुअल करेन्सी/ नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार गैरकानुनी भएको भन्दै गैरकानुनी काम नगर्न आग्रह गरेको हो । संघले नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो वा भर्चुअल करेन्सीले[...]