ARCHIVE
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान !

काठमाडौं । तारा एयरको विमान र्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उक्त विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले विमान दुर्घटना भएको पुष्टि गरेका छन् । मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी पनि उनले[...]