ARCHIVE
सुन के हो ? बैंकले सुन कर्जा प्रबाह गर्दा ध्यान दिनै पर्ने कुराहरु, बिशाल हिमाल श्रीपाइलिको लेख

काठमाडौँ। सुनको बारेमा परिचय दिदै गर्दा हामि यसलाई दुइ तरिकाबाट बुझ्न सकिन्छ। एक सामान्य भाषा बाट सुन एक बहुमुल्य चल धातु हो जसको रंग पहेलो हुन्छ। भने बैज्ञानिक तथ्य अनुसार आणविक संकेत (Au ),आणविक नम्बर -७९ Melting point =1337.33 K (1064.18 °C, 1947.52 °F) Boiling point=3243 K (2970 °C, 5378[...]