ARCHIVE
सिमेन्ट, डण्डी तथा जुत्ता निर्यातमा ८ प्रतिशत अनुदान

काठमाडौं । सिमेन्ट, डण्डी तथा जुत्ता निर्यात गरेमा सरकारले ८ प्रतिशत निर्यात अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा निर्यातको सम्भावना बढी भएका वस्तुमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् । ८ प्रतिशत निर्यात अनुदान पाउने वस्तु तथा सेवामा सिमेन्ट,डण्डी,जुत्ता तथा सूचना प्रविधि रहेका छन् ।
RECENT POSTS

किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा
अर्थ सरोकार

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान
अर्थ सरोकार

कृषि उत्पादनका लागि १० अर्ब दिने घोषणा
अर्थ सरोकार

सार्वजनिक संस्थानको सञ्चालन आय चार खर्ब ३५ अर्ब
अर्थ सरोकार

वार्षिक ३० प्रतिशतले रोजगारी वृद्धि गरिने
अर्थ सरोकार

स्वदेशी काठ उत्पादनमा कमी, विदेशी काठ आयात बढ्दो
अर्थ सरोकार