ARCHIVE
पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । उक्त बजेटबाट २ सय ३५ किलोमिटर सडक कालोपत्र हुनेछ भने १६ पुल निर्माण हुनेछ । यस्तै सरकारले[...]