BANKING
डेपुटी सीइओको यातनाले बेहोस भएर ढलेका बैंकर अस्पतालबाट डिस्चार्ज, कर्मचारी युनियन किन बोलेन ?
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले दिएको मानसिक यातनापछि बेहोस भएर ढली काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत बैंकर कपिल अधिकारी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालको बेड ७१७ मा उपचार गराईरहेका उनको रिपोर्ट सामान्य देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । उनी हाल अस्पताल नजिकै रहेको कोठामा[...]