BANKING
पहिलोपटक हस्ताक्षर र छापविनै विज्ञप्ति पठाएर एनआईसीले भन्यो -‘घरजग्गा ऋण राष्ट्र बैंकको सिमा भित्रै छ’ (विज्ञप्तिसहित)
काठमाडौँ । एनआईसी एशिया बैंकले सिमा मिचेर घरजग्गा ऋण दिएको आरोपबारे खण्डन गरेको छ । बैंकले विभिन्न संचारमाध्यमलाई आज एक इमेल लेख्दै यसको खण्डन गरेको हो । ‘बैंकका बारेमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू प्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।’ बैंकले विज्ञप्तिमा भनेको छ- ‘हाल केही[...]