BANKING
बैंकलाई झुर सेवाका लागि गाली गर्न मन लाग्यो ? कि राम्रो सुविधाका लागि धन्यवाद दिन मन लाग्यो ? अव आफैँ गर्नुहोस् बैंकको रेटिङ !
काठमाडौँ । अर्थ सरोकार डटकमले बैंकको रेटिङ स्वयम् ग्राहकले गर्न सक्नेगरी प्लेटफर्म सार्वजनिक गरेको छ । ‘बैंकर दाई’ नाम दिईएको सो प्लेटफर्ममा अव प्रयोगकर्ताले आफ्नो बैंकको सेवा सुविधाका आधारमा बैंकलाई रेटिङ गर्न सक्नेछन् । हाल ग्राहकले बैंकलाई एक देखि ५ तारासम्म रेटिङ दिन सक्नेछन् । यहि रेटिङका आधारमा सम्बन्धित बैंकले[...]