BANKING
उँधोगतिमा कृषि विकास बैंक, सेयरधनीलाई दिने लाभांश आधा घट्यो, ‘भित्रभित्रै भ्रष्टाचार बढ्यो’
काठमाडौं । बेलाबेला अनेक प्रकरणका कारण विवादमा आइरहने कृषि विकास बैंकको लाभांश दर करिब आधाले घटेको छ । बैंकले गत आर्थिक वर्षका लागि १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यो लाभांश पोहोर २१ प्रतिशत थियो । १३ प्रतिशतमध्ये २ प्रतिशत बोनस सेयर हो भने बाँकी ११ प्रतिशत नगद दिने[...]