BANKING
२७ वटै वाणिज्य बैंकद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कसको नाफा बढ्यो ? कसको नाफा घट्यो ?
अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चिएको छ । बैंकहरुले प्रकाशित गरेको असार मसान्त सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको नाफा घटेको छ । जसका कारण शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर[...]