×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

BANKING

सिटिजन्स बैंक लिमिटेडका संस्थापक सेयरधनीले ४० हजार कित्ता सेयर बिक्री गर्दै, ३५ दिनभित्र आवेदन दिईसक्नुपर्ने !

काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी अरुण भगतले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्री खुला गरेका हुन् । सो सेयरमा बैंकका संस्थापक सेयरधनीले न्यूतम १६० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद[...]

RECENT POSTS