BANKING
बढी ब्याज दिंदा र घरजग्गाको लगानी ठुलो हुँदा चीनका ४ बैंकहरु डुबे, सेञ्चुरीसहित नेपालका केहि बैंक पनि ‘चीन-पथ’मै !
काठमाडौं । आइतबार सार्वजनिक भएको एउटा अन्तराष्ट्रिय समाचारले नेपालको बैंकिङ क्षेत्र तातेको छ । समाचार चीनको भए पनि, सो समाचारले नेपालको बैंकिङ क्षेत्र तातेको छ । र त सोमबार हरेकजसो बैंकमा चीनको यहि समाचार चर्चामा छ । समाचार चिनियाँ नागरिकहरुले विभिन्न बैंकहरुले आफ्नो पैसा फिर्ता गर्न नसकको भन्दै आन्दोलन गरेको[...]