BANKING
अन्तत : नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो सवा अर्ब रुपैयाँ, बाँकी ८५ करोड रुपैयाँ आज पाउने !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब १५ करोड रुपैयाँ फिर्ता पाएको छ । बैंकले उक्त रकम मंगलबार फिर्ता पाएको हो । बाँकी ८५ करोड रुपैयाँ भने बैंकले आज (बुधबार) फिर्ता पाउँदैछ । इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकको पक्षमा फैसला भएसँगै बैंकले मुद्धा जितेको[...]