BANKING
राबा बैंकका कर्मचारी मृत्यु प्रकरण : मापसे गर्नु कर्मचारीको गल्ती, सतर्कता नअपनाउनुमा बैंक दोषी ! (भिडियो)
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकको लम्की शाखाका एक कर्मचारी छतबाट खसी मृत्यु भएको प्रकरणमा कर्मचारी र बैंक दुवै असावधानी देखिएको छ । बरण्डामा ग्रील नहालिएको र पूर्ण रुपमा ‘फिनिसिङ’ नभएको भवनमा बैंकको शाखा राख्नु, र आफ्ना कर्मचारीको रक्सी पिईरहने बानी छ भन्ने जान्दाजाँदै त्यस्तो धरापका बीच कर्मचारीलाई काममा राख्नु बैंकको[...]