BANKING
सरकारी अभियानलाई लिएर दुई संघबीच टसल : बैंकर्स संघले झुटको खेती गरेको भन्दै डिबिएएनका अध्यक्ष ‘फायर’ ! (भिडियो)
काठमाडौँ । नयाँ बर्षको अवसर पारेर नेपाल सरकारले ‘हरेक नेपालीको बैंक खाता होस्’ भन्ने उद्देश्यका साथ ‘खोलौँ खाता अभियान’ सुरु गर्यो । काठमाडौँमा एक भव्य कार्यक्रमकाबीच उक्त कार्यक्रमको उद्घाटन भयो । पत्रपत्रिकामा ‘ज्याकेट एड’ हालियो, टेलिभिजनमा बिज्ञापन बजाइयो । तर यो क्रममा बिकास बैंक अभियानमै छुटेजसरी प्रचारप्रसार गरियो । दैनिक[...]