BANKING
बैंक अफ काठमाण्डूको फर्जी चेक दिने राजेन्द्र बुढाथोकी जेल चलान…
काठमाडौं । बैंक अफ काठमाण्डूमा रहेको आफ्नो खाताबाट ५ लाख भुक्तानी लिनु भनी फर्जी चेक दिने राजेन्द्र बुढाथोकी कारागार चलान भएका छन् । फरार रहेका बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले पक्राउ गरि कारागार चलान गरिएको हो । राजेन्द्रलाई बैकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले असोज २८ गतेको[...]