BELA KO BOLI
‘ब्याजदर घटाउनेमात्र होइन, व्यवसायीहरुलाई थप सुविधा दिनेबारे सोचेका छौँ’ गभर्नर अधिकारीको अन्तर्वार्ता (भिडियो)
अर्थ सरोकार मल्टिमिडिया ब्युरो कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउन लागू गरिएपछि अर्थतन्त्रमा ठूलो असर परेको छ । नेपालमा लकडाउनले पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगार लगायतका क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ । बैंकिङ क्षेत्र पनि लकडाउनका कारण प्रभावित भएको छ । तर पनि समग्र व्यवसायिक क्षेत्रलाई माथि[...]