BELA KO BOLI
‘अहिलेको बैंकको ब्याज कोभिडका समयमा भन्दा सस्तो छ, मौद्रिक नीति कसिलो आउनुपर्छ’ : बैंकर्स संघका उपाध्यक्ष केसी
काठमाडौँ । नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले ब्यालेन्स अफ पेमेन्टलाई ध्यानमा राखेर मौद्रिक नीति आउनुपर्ने बताएका छन् । ब्याज बढाएर भएपनि कसिलो मौद्रिक नीति आउनुपर्ने बताउँदै उनले, अहिलेको ब्याजदर कोभिडका बेलाको भन्दा सस्तो रहेको बताएका छन् । ब्याजदरका विषयमा कतिपयको बुझाई गलत भएको बताउँदै उनले अहिलेको ब्याजदर कोभिडको तुलनामा[...]