CORPORATE
गरिमा विकास बैंक र अन्नपूर्ण केवलकारबीच सम्झौता, बैंकका ग्राहकहरुले केवलकारको टिकट मूल्यमा १०% छुट
पोखरा। गरिमा विकास बैंकले नेपालकै पर्यटकिय स्थल पोखराको फेवाताल देखि सराङ्कोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवलकारमा आकर्षक छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप, यस विकास बैंकको मोबाईल बैकिङ तथा डेविट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरुले केवलकारको टिकट मूल्यमा १०% छुट प्राप्त गर्न सक्नेछन् । हाल, गरिमा विकास बैंकले नेपालभर[...]