CORPORATE
कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड वितरण, उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट बच्न सकिने
भैरहवा । कृषि विकास बैंक लिमिटेडको भैरहवा शाखाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका-६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो । बैंकका सिइओ[...]