CORPORATE
नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले दिएको राजीनामा स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक डा.डिल्ली राज अर्यालले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकारबाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.अर्याल उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नरहेकोले कम्पनीको सञ्चालक सदस्यको रुपमा निरन्तरता दिन नसक्ने कारण देखाई उनले भदौ २७[...]