CORPORATE
सवारीसाधनको किस्ता अब खल्तीबाटै, भाग्यशालीले ५ हजार रूपैयाँ जित्ने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । सवारीसाधन खरिद गर्ने ग्राहकले अटोलोनको भुक्तानी पनि डिजिटल हुँदै गर्दा अनलाइनबाटै तिर्न सकिने भएको छ। यसरी खल्तीबाट किस्ता तिर्ने तीन जना भाग्यशाली ग्राहकले जनही ५ हजार रूपैयाँ नगद जित्ने छन्। ग्राहकले स्याकार कम्पनीबाट होण्डा, हुलास इन्भेस्टमेन्टबाट बजाज र एमएडब्ल्यु इन्भेस्टमेन्टबाट यामाहाका सवारी साधन खरिद गरेवापत[...]