×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरुलाई राहात वितरण गर्ने, अस्पताललाई पनि सहयोग गर्ने !

गम बहादुर खड्का/अर्थ सरोकार सम्बाददाता  डोटी ।  कोरोना महामारीको बेला किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई विभिन्न राहात समाग्री माक्स, सेनिटाइजर, पञ्जा र स्वास्थ्यकर्मी पिपिइ तथा दुर्गममा अक्सिजनको व्यवस्था नभएका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, एन्टिजन लगाएतका सामाग्रीहरु वितरण गर्ने भएको छ । कोरोना भाइरसको माहामारीका बेला केन्द्र बैठकहरु सन्चालन नगर्ने तर[...]

RECENT POSTS