CORPORATE
माछापुच्छ्रे बैंकद्वारा कन्ट्याक्ट लेस कार्ड सेवाको सुरुवात, २ हजारसम्मको कारोबारमा पिन नचाहिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंकले भिषा कार्ड मार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको छ । ग्राहकलाई नयाँ र सहज सेवा प्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको हो । कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस[...]