CORPORATE
छिमेक लघुवित्त वित्तीय संस्थाले पायाे अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित ग्राहक संरक्षण प्रमाण पत्र
अर्थ सरोकार सम्बाददाता काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले स्मार्ट अमेरिकाको क्याम्पियनबाट अन्तराष्ट्रिय स्तरको मापदण्ड पुरा गरेको विश्वका उत्कृष्ट वित्तीय संस्थाको रुपमा मान्यताको प्रमाणपत्र प्राप्त गरेका छ । अमेरिकाको वासिगंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षण सम्बन्धि ७ सिद्धान्त र १९२ मानकहरुलाई यस वित्तीय संस्थाले पुर्ण रुपमा पालना[...]