CORPORATE
माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, बैंकका ग्राहकलाई सिद्वार्थले प्रदान गर्ने सेवामा विशेष छुट
अर्थ सरोकार सम्बाददाता काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको सेवामा विशेष छुट पाउने भएका छन् । ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका विभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशतसम्मको छुट पाउने भएका हुन् । सो सम्बन्धी माछापुच्छ्रे बैंक[...]