CORPORATE
आरबिबि मोबाइल बैंकिङ महामेलामा कैलाश सुवालले पाए थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिङको प्रवद्र्धनको लागि भदौ १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भएको महामेलाका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पाँच जना विजयीहरुलाई आईतबार एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो । सो[...]