×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सानिमा बैंकले ल्यायो सानिमा दीर्घायु बचत तथा तलब खाता सञ्चालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौँ – सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा रु.[...]

RECENT POSTS