CORPORATE
राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धादिङको बेनीघाटमा विस्तार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नम्बर ३, धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा न. ३ मलेखुमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी रोजगारी श्रृजना हुने बताए । हालसम्म बैंकले २ सय[...]