CORPORATE
क्राउड सोर्सिङ मार्फत भिषा कार्डको डिजाइन खोज्दै लक्ष्मी बैंक
काठमाडौं – लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिषा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रकिृयाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । उक्त प्रतियोगिताको मुल उद्देश्य सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी भएको बैंकले जनाएको छ । यसले गर्दा ग्राहकहरुलाई उत्कृष्ट[...]