CORPORATE
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा घातक रोगको उपचारका लागि रकम हस्तान्तरण
काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सले घातक रोग उपचारका लागि रकम हस्तान्तरण गरेको छ । कम्पनीले घातक रोग दाबी भुक्तानी वापत रु ५ लाख बराबरको रकम भुक्तानी गरेको हो । कम्पनीले बुटवलका बीमित हरि सिंह ठकुरीलाई उपचार खर्चको लागि उक्त्त रकम एकमुष्ठ भुक्तानी गरेको हो । कम्पनीका मूख्य सञ्चालन अधिकृत दशरथ[...]