×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एशियन लाईफ ईन्स्योरेन्स र गण्डकी विकास बैंकबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौँ – एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच ‘जीवन बीमा सेवा’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका छन् । संझौतापछि[...]

RECENT POSTS