CORPORATE
कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीबन बीमा पोलिसिहरु लिन सकिने
काठमाडौं – कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका हुन् । बैंकका सबै शाखाहरुबाट सहज[...]