CORPORATE
एशियन लाइफ इन्स्योरेन्सद्धारा जुम्लामा मृत्यु दाबी भुक्तानी
काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी मृत्यु भएका जुम्लाका बीमित नरेन्द्र बहादुर रावलको श्रीमति निर्मला रावललाई ५ लाख १३ हजार २ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चन्दनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र एशियन लाइफ इन्स्योरेन्सका जुम्ला शाखाका शाखा[...]