CORPORATE
सेञ्चुरी कमर्सियल बैंकले खोल्यो ३ वटा प्रदेशमा प्रादेशिक कार्यालय, कुनको कहाँ ?
काठमाडौँ – नेपाल राष्ट्र बैंकको नीतिमा उल्लेख भए अनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ बिराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । यस अघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन[...]