CORPORATE
सिटिजन्स बैंकले ल्यायो क्यास व्याक योजना, डेबिट/क्रेडिट कार्डको प्रयोग गर्दा समान खरिदमा १०% नगद फिर्ता पाइने
काठमाडौं – सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले क्यास व्याक (नगदफिर्ता) योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्र पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ । यस्तो नगद फिर्ताको सीमा प्रति दिन रु ५ सय[...]