CORPORATE
सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो ‘सानिमा जीवन श्री’ योजना, यस्ता छन् विशेषता
काठमाडौँ – अधिकक्तम नेपालीहरुलाई आधुनिक स्तरको जीवन बीमा प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुसार सानिमा लाइफ इन्स्योरेन्सले देशको आर्थिक तथा सामाजिक क्षेत्रको अध्ययन गरी कम्पनीको प्रविधिक तथा व्यवसायिक समूह र जीवन बीमाका विशेषज्ञ वीमाङ्की (Actuary) को समुहबाट नेपालीहरुको लागि उत्कुष्ट जीवन बीमा योजना “सानिमा जीवन श्री” तर्जुमा गरी जन समक्ष प्रस्तुत गरिएको छ[...]