×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ % छुट

काठमाडौँ – ग्लोबल आइएमई बैंक लि. र विजयपुर अस्पतालबीच आइतबार (भाद्र १७ गते) अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले र धरान स्थित विजयपुर अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा विजयपुर अस्पतालका[...]

RECENT POSTS