×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सांग्रिलाको शाखा मोरङको टंकी सिनुुवारीमा, नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर शिवाकोटी र अध्यक्ष श्रेष्ठले गरे संयुुक्त उद्घाटन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टंकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले श्रावण १८ गतेको शुक्रवार देखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले[...]

RECENT POSTS