×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सानेपामा पनि लक्ष्मी बैंक, काठमाडौँ उपत्यकाभित्रै पुग्यो १७ शाखा

लक्ष्मी बैंकले काठमाडौं उपत्यकाभित्र आफ्नो १७औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथाविशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।  यससँगै लक्ष्मी बैंकको शाखा संख्या[...]

RECENT POSTS