CORPORATE
नयाँ लघुवित्त वित्तीय संस्थाको रुपमा ‘दिव्य’ को आगमन, केन्द्रीय कार्यालय काभ्रेको भकुण्डेवेशीमा
काठमाडौँ – ‘सरल लघु बैंकिङ्ग’ मूल नारा लिएर नमोबुद्व न.पा. वडा नं.–०२ भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लि. संचालन गरेको छ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तामणि शिवाकोटीले २०७५ साल श्रावण २३ गते बुधबार[...]