CORPORATE
काठमाडौँ क्यापिटलको लिमिटेडको साधारण सभा सम्पन्न, जलेश्वर पाण्डेको अध्यक्षतामा नयाँ संचालक समिति चयन
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- काठमाडौँ क्यापिटल लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले जलेश्वर पाण्डेलाई कम्पनीको अध्यक्षको रुपमा निर्वाचित गरेको छ भने राजेन्द्र केसी, डा. धन कुँवर, कृष्ण खांड र दिनबन्दु पोखरेल र दीपक पाण्डेलाई सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको छ । संचालक समितिको सदस्यहरु मध्ये चार्टड एकाउन्टेन्ट[...]