CORPORATE
हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता, बैंकका ग्राहकले लुम्बिनीको निर्जीवन बीमा सेवा पाउने
काठमाडौं – हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ । सो सम्बन्धि संझौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत[...]