CORPORATE
बन्दीपुर केवलकार एण्ड टुरिजमको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति सेयर अंकित मूल्य १ सयका दरले २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि[...]