CORPORATE
सेञ्चुरी कमर्सियल बैंकको १२औं साधारणसभा सम्पन्न, ४.७५ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० मा[...]
RECENT POSTS
नेरुडे र मिर्मिरे लघुवित्त मर्जरमा जाने
अर्थ सरोकार