Hamro Patro
पहिरोले काठमाडौँका सबै नाका बन्द, हजारौँ गाडी बाटोमै रोकिए, यात्रुहरु तनावमा… (तस्वीरहरु)

काठमाडौँ । शुक्रबारदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बीटोमै अड्किएका छन् । काठमाडौंबाट निस्कन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाका तिरै रोकिएको छ भने मोफसलबाट आउने सवारी सुरूड्ंग मार्ग तिरै रोकिएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस् :
RECENT POSTS

हिमालयन डिस्टिलरीका सिइओ निरज सुवेदी सम्मानित
अर्थ सरोकार

इसेवाका सिइओ जगदिश खड्का सम्मानित
अर्थ सरोकार

खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का सम्मानित
अर्थ सरोकार

आइतबार २२.३६ अंकले घट्यो नेप्से परिसूचक
अर्थ सरोकार

यति एयरलाइन्सका सिइओ सापकोटा सम्मानित
अर्थ सरोकार

सुकिला नोट साट्न सुरु (तस्वीरहरू)
अर्थ सरोकार

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ सरोकार

झ्याप्ले खोलामा थप ३ जनाको शब भेटियो
अर्थ सरोकार